Tuesday, May 6, 2008
स्कुटरमा आगलागी हुँदा क्षति
Saturday, May 3, 2008
पर्यटक मृत फेला
होटल व्यवस्थापनले उनलाई शुक्रबार साझ कोठामा मृत फेला पारेको थियो । यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पर्यटक आगमनमा सामान्य गिरावट
संविधानसभा निर्वाचनको समयमा धेरै पर्यटकले नेपाल भ्रमण कार्यक्रम स्थगित गरेकाले अप्रिल महिनामा पर्यटक आगमन घटेको हो । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस अवधिमा पर्यटक आगमन एक प्रतिशत घटेर ३२ हजार ६ सय ६५ मा झरेको छ । अघिल्लो वर्षयो महिना ३३ हजार २४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटकहरू सामान्यतया निर्वाचनको समयमा तेस्रँ मुलुक घुम्न नरुचाउने हुदा यस्तो स्थिति आएको पर्यटन व्यवसायीहरू बताउछन् । धेरै ट्राभल एजेन्सीले निर्वाचनको समय आफ्नो प्याकेज कार्यक्रमको बिक्री रोकेका थिए ।
'निर्वाचनमा हुनसक्ने हिंसालाई लिएर पर्यटकहरू संशकित हुन्छन्,' एक पर्यटन व्यवसायीले भने- 'यसले नेपाल आउन चाहनेहरूले पनि केही समय कार्यक्रम स्थगित गरेका छन् ।'
अप्रिलको आगमन कम भए पनि यस वर्षचार महिनामा अघिल्लो वर्षन्दा ११ प्रतिशत बढी पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । निर्वाचन सकिएपछि पर्यटन क्षेत्र नियमित अवस्थामा फर्किएको व्यवसायीहरू बताउ“छन् । विदेशी टुर सञ्चालकहरूले आफ्नो प्याकेज बिक्रीमा तीव्रता दिएका छन् । पर्यटकहरू बिदा मनाउन नेपाल आउने क्रम फेरि बढेको छ ।
गाउमा विवाह हुंदा स्कुल बिदा
सदरमुकाम गौर-१२ स्थित पुरेनवा टोलमा रहेको श्री प्राथमिक विद्यालय गाउमा विवाह हुदा अतिथि सत्कारका लागि विद्यालय प्रयोग गर्न दिदा बन्द हुने गरेको हो । विद्यालय बिदा हुने हुदा बालबालिकाको अध्ययनमा बाधा पुगेको एक स्थानीयबासीले बताए ।
विद्यालय बिदा हुदा पढाइमा बाधा पुगेको छ । 'सबैको पालामा जन्तीलाई बस्नका लागि त्यही विद्यालय चाहिन्छ कसरी विरोध गर्नु -' एक स्थानीयबासीले भने, 'अन्य बस्ने घर नभएकाले सबैका छोरीको विवाहमा विद्यालयमा नै दिउसो र राति राख्ने चलन छ ।' त्यसका लागि स्थानीयबासीले विवाह हुने दुइ-चार दिनअघि नै विद्यालय प्रशासनलाई जानकारी दिनुपर्छ ।
गाउमा हुने धार्मिक कार्यक्रममा अतिथि बनी आउनेलाई पनि विद्यालयका कक्षाकोठामा बासको प्रबन्ध मिलाइने गर्नाले विद्यालय बन्द हुने गरेको छ । उक्त विद्यालयलाई टोलबासीले केही वर्षेखि अतिथिको बसोबास र खानपिनको निम्ति प्रयोग गर्दै आएका छन् । विद्यालयका प्रध्यानाध्यापक अक्षय लाल यादवले गाउमा विवाह हुदा ठूलो संख्याका अतिथि बस्ने ठाउको अभावमा विद्यालयमा बस्न दिइने गरेको बताए । 'गाउमा व्यवहारिक पक्षलाई पनि हेर्नुपर्यो,' उनले भने, 'विवाह जस्तो काममा सबैको सल्लाहमा नै एक दिन विद्यालय बन्द गर्ने गरेका छौं ।'
गएको शुक्रबार पुरेनवाकी संगीताको विवाहमा आएका जन्तीको बसोबासका लागि विद्यालयमा र्सार्वजनिक बिदा दिइएको थियो । उनको विवाह खेस्रैया गाविसका एक युवकसग भएको थियो । विवाहको मौसममा एक महिनामा १० दिनसम्म विद्यालय बन्द हुने गरेको गुनासो विद्यार्थीको छ ।
Consumers warned to avoid poisonous mussels
Dublin- The Food Safety Authority is warning consumers about a poisonous batch of frozen mussels. They were produced by Bantry Bay Seafoods and are being sold in Aldi stores in Ireland.
The batch of mussels, which have been reported to have caused illness in France, cause nausea, vomiting, diarrhoea, and stomach cramps. Deputy Chief Executive of the Food Safety Authority of Ireland, Alan Reilly, is advising customers to return the mussels to the shop they were purchased in.
Unemployment numbers increase by 26%
Dublin- The Government must act urgently to stem growing joblessness as latest figures showed tens of thousands of people joining the dole queue, it was warned today.
Although the number of people on the live register dropped very slightly last month the overall trend is a surge in those signing on – particularly among men. The latest Central Statistics Office report reveals an increase of 41,300 people – or 26% – signing on the dole since the same month last year. Of these, the vast majority, at 81%, are men in what is being seen as a reflection of the slump in the country’s construction industry. Congress, which represents more than 800,000 workers and trade union members, said there was now a sense of urgency around the need for an official plan of action to deal with the negative trend.
“Government and employers should already be implementing a response to ensure the impact of the rise in unemployment is mitigated,” said Paul Sweeney, Congress economic advisor.“We must not and cannot wait another five or 10 years for a response, by which time the unemployed have lost their skills and the problem will have become more entrenched.
“We must put a coherent skills strategy in place and facilitate people getting back to work as fast as possible. Now is the time to act to introduce paid educational leave and to implement skills training in many more workplaces.” There were 199,700 people signing on last month, a slight drop of 200 on March, but that drop was attributed to a previous rise in the live register numbers as casual and seasonal workers signed for the Easter holidays. IBEC said the increase in those signing on was because of a sharp slowdown in the economy and particularly the construction industry. Fergal O’Brien , a senior economist with IBEC, said the plight of immigrant workers on building sites will determine future trends.
Gardaí target drink drivers for bank holiday weekend
Road accidents have claimed the lives of 98 people so far this year in Ireland. Meanwhile, large crowds are expected to attend Kilbeggan race course later today and motorists should avoid the area if possible. Irene O'Brien from AA roadwatch has said that other areas to avoid include the N2 at Monaghan and the N3 through Dunshaughlin.
