Tuesday, May 6, 2008

स्कुटरमा आगलागी हुँदा क्षति

काठमाडौं - काठमाडौं महानगरपालिका-३२ दन्तकालीमार्ग स्थित नीता पौडेलको बा७प ४२९२ नम्बरको स्कुटरमा आगलागी भएर क्षति भएको छ । वैशाख २२ गते साँझ साढे ७ बजे मैनबत्ती बाली तेल हेन लाग्दा अचानक आगलागी भएर उक्त स्कुटर पूण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

No comments: