Tuesday, May 6, 2008
औपचारिक नामावली बिहीबार
काठमाडौं - गत चैत २८ गते सम्पन्न संविधानसभा निवँचनमा निर्वाचित संविधानसभा सदस्यको अन्तिम र औपचारिक नामावलीलाई निर्वाचन आयोगले आउँदो २६ गते बिहीबार र्सार्वजनिक गर्ने भएको छ ।
समानुपातिक निर्वाचन प्रणालीअर्न्तर्गत राजनीतिक दलहरूले सिफारिस गरेको आधारमा संविधानसभा सदस्य तोक्नेलगायत आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअर्न्तर्गत निर्वाचित सदस्यको समेत अन्तिम नामावली प्रकाशन गरेपछि त्यसको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक बोलाइनुपर्ने व्यवस्था रहेको छ ।
निर्वाचन आयोगले प्रक्रियागत रूपमा नाम सिफारिस नगरेकालगायत आन्तरिक रूपमा विवाद देखिएका राजनीतिक दलहरूलाई दाबीविरोध पेस गर्न तथा सच्याउनका लागि २५ गतेसम्मका लागि समय दिएको छ । २६ गते अन्तिम नामावली र्सार्वजनिक गर्ने योजनाअनुरूप काम अघि बढेको आयोगका सहसचिव राजुमान सिंह मल्लले बताउनुभयो ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment