Monday, February 18, 2008
कवि क्याथल : यौन शोषणको सर्न्दर्भ
ध्रुवचन्द्र गौतम
अघिल्लो हप्ता 'कान्तिपुर दैनिक'मा एक विदेशी कविबारे एउटा समाचार प्रकाशित भएको थियो, जसको वृत्तिचित्रका क्रममा उनी समलिङ्गी भएको कुरो आएको थियो, उनकै स्वीकारोक्तिसाथ । यो कवि काठमाडौंमा आफ्नो क्रियाकलाप सञ्चालन गर्ने पनि उल्लेख छ । उनी आयरिश कवि हुन् । उनको नाउ“ हो, क्याथल ओ सिरकाइज । यसको सही उच्चारण के हो मलाई स्पष्ट भएन । सिरकाइजै मानौं । क्याथलबारे वृत्तचित्र बनाउने उनकै सहकर्मी निशा जी सियानिनले उनीबारे बनाएको वृत्तचित्र 'फेयरिटेल अफ काठमाडौं'बाट यो बाहिर आएको छापिएको छ ।
यो पढेपछि मलाई अस्कर वाइल्डको सम्झना आएको थियो । वाइल्डको रचना र उनी समलिङ्गी थिए भन्नेसित मैले स“गस“गै परिचित हुने अवसर पाएको थिए“ । विगतका केही साहित्यकारबारे समलैंगिकताको हल्ला चलेकै देखिन्छ । बाइरन, डिसारे, निजिन्स्की आदिका समलैंगिकताका कुरा प्रकाशमा आएकै हो । त्यसैगरी गोरखपुरी, उग्र आदि भारतमा यस्तो हल्लाका पात्रमात्र छैनन्, उनका बारे चुट्किलासमेत बनेका छन् । कोलिन पिल्सनले आफ्नो पुस्तकमा विदेशका यिनीहरूलाई 'मिसफिट्स' भनेर लेेखेका छन् । उनको लेखन अनुसन्धानमूलक हुनाले ती प्रामाणिकै मानिन्छन् ।
माथि उल्लेख गरिएका क्याथल मेरो जानकारीमा आउने अहिलेसम्मका अन्तिम साहित्यकार हुन् । यी आयरिश कविबारे यहा“ कमै जानकारी होला । उनी समलिङ्गी भएको त झन् अहिले थाहा पाइयो । पुराना साहित्यकारका समलैङ्गकि चर्चा सुनिसकेका हुनाले आर्श्चर्य भने लागेन । अहिले त झन् नेपालमा पनि समलैङ्गकि समूहको आवाज पनि सुनि“दैछ । कवि भएकाले उनी बढी विवादमा आए । आफ्नो अप्राकृतिक मानिने वासनाको थलो काठमाडौंलाई बनाएकोमा भने खराब लागिरहेको छ । कस्तो बजार बनाउनथाले यिनीहरूले काठमाडौंलाई - यो प्रश्न र विवशताको फाइदा उठाउने प्रवृत्तिले यँैनशोषणकोे प्रचलन कति वृद्धिमा छ, अनुमान त गर्न सकिन्छ, अनुसन्धान गर्न
भने बा“की छ ।
यही भनेर क्याथल आयरल्यान्डका कस्ता कवि हुन् - उनको कविताका विषय कस्ता छन् भन्ने विषयमाथि केही चर्चा गर्ने उद्देश्य यस लेखमा राखिएको छ-
क्याथल सन् १९९० को दशकको थालनीमै आयरल्यान्डका विशिष्ट र सशक्त आधुनिक समयका कविका रूपमा उदाएका हुन् । प्रसिद्ध साहित्यकार लियो डोर्गानको उनका बारेमा विचार छ, 'उनले दृढ अन्तर्रर्ााट्रयतावादद्वारा आयरिश कवितामा नवीन प्रक्रिया र नया“ सम्भावना हाम्रँे समयमा थालिसकेका थिए ।' यो उनले 'काव्ययात्रादेखिको आयरिश कविता' भन्ने लेखनमा व्यक्त गरेका हुन् ।
क्याथललाई उनको कविता संग्रह, जुन द्विमाषिक संग्रह -आयरिश र अंग्रेजी) थियो, 'होम कमिङ'को प्रकाशनपछि अन्तर्रर्ााट्रय ख्यातिको कवि मान्न थालिएको थियो । संग्रह प्रकाशन सन् १९९३ मा भएको थियो । अनि माथिका साहित्यकार डोर्गानको क्याथलबारे अभिव्यक्ति सन् १९९६ मा आएको हो । यसबाट थाहा हुन्छ, क्याथलले आफ्ना कविताका लागि चा“डो ख्याति आर्जित
गरेका थिए ।
उनका विशिष्ट कविताहरू चयन भएर जर्मन र इटालियनमा प्रकाशित भइसकेका छन् । अर्काे एक संग्रह एजे हफ्सद्वारा सम्पादित जुन पmेन्चमा छ, पेरिसको प्रकाशनगृहबाट सन् १९९६ मै छापिइएको छ । अर्काे एक काव्य पुस्तक बार्सिलोनाबाट छापिएको छ ।
क्याथलले विशिष्ट स्थान र समयमा आफ्ना कविता पाठ गरेर पनि निकै ख्याति आर्जित गरेका थिए । विभिन्न स्तरीय कला महोत्सव, पm्याङ्कर्फट पुस्तक मेला आदि पनि त्यसमा सामेल छन् । सन् १९९५ मा उनी एक महत्त्वपर्ूण्ा साहित्यिक पदमा चुनिएका थिए ।
सन् १९९६ मा प्रकाशित उनको एक कविता संग्रहबारे अघि-अघिभन्दा पनि बढी चर्चा भयो । त्यतिखेर आइरिश भाषामा प्रकाशित पुस्तकमा सबभन्दा चर्चित पुस्तकै त्यही भयो । समालोचकहरूले र्'र्सवश्रेष्ठ कविताहरू' भनेर लेखे । अनि क्याथललाई 'अहिले लेखिरहेका हाम्रँ कविहरूमा र्सवश्रेष्ठ' पनि भनेका थिए । एक ठाउ“मा प्रशंसा गरे पनि हाम्रो ध्यानाकर्षा गराउने भने अमेरिकाबाट प्रकाशित हुने 'द साउदर्न रिभ्यु'मा छापिएको छ । उनलाई 'हिष्टिलिङ द इन्टेन्स इमोसन्स अफ सेम-सेक्स लभ'लाई गीतात्मक रूपमा ढाल्नसक्ने कवि पनि भनिएको छ । मैले पढ्दा पनि उनका कवितामा केटाहरूलाई पर्याप्त सम्बोधन छ । एक कविताको सानो अंशको स्वतन्त्र प्रस्तुति जसमा कुनै केटाकै कुरा छ, हेरौं,
र तैपनि उसका गीत बन्नेछन्
आशा र सुरक्ष्ँाका द्वीपहरू
आफ्नो मस्तिष्कझैं अ“ध्यारो समुद्र-तलमा ।
यी कविसित मेरो भेट एकेडेमीमा हु“दा दर्ुइपटक भएको थियो । उनी कसैलाई लिएर आएका थिए । दोस्रोपटक भेट्दा उनले मलाई आफ्नो नवीनतम पुस्तक दिएका थिए उपहारमा 'आउट इन द ओपेन' कविता संग्रह । त्यसमा उनले लेखेका छन्, मलाई सम्बोधन गर्दै-
देयर इज नो बेटर सिप द्यान पmेन्डसिप टु टेक अस अन भोएजोज अफ द इमेनिनेसन फर माइ पmेन्ड ध्रुव
१५-१-९९
-मित्रताभन्दा राम्रँे कुनै जहाज हु“दैन, हामीलाई कल्पनाको यात्रामा लग्ने । मेरा मित्र धु्रवका लागि)
दुवै भेटमा उनी फरासिला, विनम्र र वास्तविक कविजस्ता देखिन्थे । यहा“ छापिएको तस्वीर त्यसैबखत उनले मलाई दिएका हुन् । सम्भवतः पुस्तकबारे पत्रिकामा केही लेख्ने विचार पनि थियो मेरो । त्यसैका लागि तस्वीर दिएका होलान् । लेख्न त लेखियो पनि । तर
पुस्तकबारे होइन, उनीबारे त्यो पनि नराम्रँे मान्दै ।
उनीबारे यो थाहा पाएपछि मेरो मनले पहिलो प्रतिक्रिया दियो, त्यत्रो कवि भेटेको हुनाले होला, त्यस्तो कवि पनि यस्तो हु“दोरहेछ - व्यक्तिगत स्वतन्त्रताले नैतिकताको कुनै बन्धन मान्नर्ुपर्छ कि पर्दैन - यौन स्वतन्त्रताको कुरा बाहिर धेरै उठेको छ । यहा“ पनि हामी गर्ने गर्छर्ाा । यौनमा प्रँकृतिक-अप्राकृतिक केही हु“दैन पनि भन्ने छन् । जसरी लेखनमा 'सेन्सर' हु“दैन भन्ने छन्, त्यस्तै उतातिर यौनमा पनि सेन्सर चाहि“दैन भन्नेहरू छन् ।
उता होस् वा यता, 'सेल्फ-सेन्सरसिप' भन्ने त र्सवमान्य छ, लेखनमा यही भनिन्छ । यौनमा पनि त त्यो हुनर्ुपर्छ, नैतिकतामुक्त यौन हुनुहु“दैन भन्नेहरूकै संख्या बढी छ । प्रँकृतिकमुक्त के हो - समलैङ्गकि आवाज उठिरहेको बेला । यसलाई वर्जनायुक्त मान्ने कि नमान्ने - नमान्ने हो भने ती कविले उनको यो चरित्र देखि“दा उनी नै आफूले किन भने, 'त्यो वृत्तचित्रले मेरो छविमा धक्का पुगेको छ ।'
हामीलाई पछौटे भने पनि हामीकहा“ अहिले 'नैतिकतामुक्त' यौन स्वतन्त्रताको कुरा आउन चाहेको देखि“दैन । उता पनि छैन त्यस्तरी त ।
जस्तरी यी अन्तर्रर्ााट्रयस्तर छोएका कविले गरे । यिनीसित भेट हुने भए प्रश्नहरू गर्थें । तर अब भेट हु“दैन । किनभने अब मै भेट्न रुचाउ“दिन । व्यक्तिगत रूपमा चिनेको मान्छेबाट त्यस्तो भएको मलाई थाहा छैन, कविस्तरमा । त्यसकारण यस्तो घटनाले प्रँयः मलाई उद्वेलित बनाउ“छ र प्रश्न उठाउ“छ ।
तिनै कतिपय प्रश्न अहिले उठिरहेका छन् । (लेखक प्रसिद्ध उपन्यासकार हुन् ।)

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment