Monday, February 18, 2008
तर्राईमा जनजीवन अस्तव्यस्त
काठमाडौं - अनिश्चितकालीन बन्दको पा“चौं दिन पनि तर्राईको जनजीवन कष्टकर भएको छ । यस क्रममा कतिपय जिल्लामा प्रहरी र पर््रदर्शनकारीबीच झडप भएको छ । बन्दका कारण तर्राईमा यातायात ठप्प छ । व्यापार- व्यवसाय र कलकारखाना चल्न सकेका छैनन् । स्कुल-क्याम्पसमा पढाइ अवरुद्ध छ । अस्पतालहरू बन्द हु“दा बिरामीले उपचार पाएका छैनन् ।
तर्राई बन्दका कारण त्यहा“बाट खाद्यान्न पुग्ने पहाडी जिल्ला ताप्लेजुङमा खाद्यान्न अभाव भएको छ । कतिपय ठाउ“मा आन्दोलनकारीले समाचार नछापेको भन्दै पत्रिका जलाएका छन् ।
तर्राई बन्दका कारण त्यहा“बाट खाद्यान्न पुग्ने पहाडी जिल्ला ताप्लेजुङमा खाद्यान्न अभाव भएको छ । कतिपय ठाउ“मा आन्दोलनकारीले समाचार नछापेको भन्दै पत्रिका जलाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment