Sunday, February 3, 2008
जुवाको खालमा छोरी
रासस
डोटी- एक जुवाडेले ३० हजार रुपैया“ हार्दा तिर्ने पैसा नभएपछि नाबालिका छोरी खालमा राखेका छन् । उनकी ९ वषर्ीया छोरी र जित्ने व्यक्तिका ३० वषर्ीय छोराबीच जुवाको र्सतअनुसार आइतबार बिहे हु“दैछ । महिला अधिकार मञ्च, डोटीकी अध्यक्ष दीपा श्रेष्ठका अनुसार कफल्लेखी-८ का डिलबहादुर महराले बिहीबार जुवा हार्दा छोरी बिहे गरिदिने वाचा गरेका थिए । जुवा जित्ने व्यक्ति र विवाह हुने केटाको नाम भने खुलेको छैन ।
श्रेष्ठले घटना थाहा पाउनेबित्तिकै सोही गाविसका अगुवा महिलाले मञ्चलाई खबर गरेको र आफूले पनि जिल्ला प्रहरी कार्यालय, डोटीमा जानकारी दिएको बताइन् । जिल्ला प्रहरीका निरीक्षक दिलीप देउपाले घटनाबारे छानबिनका लागि टोली पठाइसकेको बताए । कफल्लेखी सदरमुकाम दिपायलबाट चार घन्टा पैदल दूरीमा पर्छ । यो गाउ“मा सधैंजसो जुवा खेल्ने गरिएको स्थानीय मीन बमले बताए ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment