Tuesday, January 1, 2008
एसएलसी परीक्षा चैत ४ देखि
काठमाडौं- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैत ४ गते सोमबारदेखि सञ्चालन गर्ने निर्णयागरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार बसेको एसएलसी परीक्षा समितिको बैठकले सो निर्णयागरेको हो ।
परीक्षा नियन्त्रक हर्कप्रसाद श्रेष्ठका अनुसार परीक्षा ४ गते शुरू भई १४ गते सम्पन्न हुनेछ । यस वर्षको एसएलसी परीक्षामा करिब ४ लाख १० हजार परीक्षार्थी रहने र गत वर्षो तुलनामा यस वर्षपरीक्षाकेन्द्र थप गरिने नियन्त्रक श्रेष्ठले बताउनुभयो । गत वर्ष १ हजार १ सय ८६ परीक्षा केन्द्र रहेका थिए । सरकारले चैतको अन्तिम सातामा गर्ने गरी संविधानसभा निर्वाचन मिति तोक्ने तयारी गरेपछि त्यस अगावै परीक्षा सम्पन्न गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले यो मिति र्सार्वजनिक गरेको हो ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment