Friday, January 4, 2008

आन्दोलनले एफएममा गीत मात्रै

काठमाडौं- एचबीसी एफएमका कर्मचारी आन्दोलनमा उत्रेका कारण सो एफएमको प्रत्यक्ष सेवा बन्द भएको छ । एचबीसी एफएम कर्मचारी सङ्र्घर्ष समितिले राखेको सुविधा वृद्धिलगायतका माग पूरा गर्न व्यवस्थापन पक्ष मन्जुर नभएपछि कर्मचारी आन्दोलित भएको बताइन्छ । समितिले चरणबद्ध आन्दोलनका क्रममा आजदेखि एफएमको प्रत्यक्ष प्रसारण -भ्वाइस डाउन) गरेको छ । सो एफएममा आज बिहानैदेखि गीत मात्र बजाइएको छ।

No comments: