Tuesday, January 1, 2008
बाटो अझै खुलेन
तनहुँ- आईतबार साँझदेखि बन्द रहेको पृथ्वी राजमार्ग अर्न्तर्गत तनहुँको आँबुखैरेनीमा अहिलेसम्म गाडीहरू चल्न सकेका छैनन् । आईतबार साँझ भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालक गोरखाका २२ वर्षीय दिपक थापाको मृत्युपछि स्थानीय बासिन्दाले गरेको प्रदर्शनका कारण अहिले त्यस क्षेत्रमा हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।
पोखराबाट विराटनगर जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आइरहेको बा २१ प ५२६ मोटरसाइकललाई आईतबार साँझ आँबुखैरेनी बजारमा ना २ ख २९५८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
घटनामा परी मोटरसाइकलको पछाडि रहेका तनहुँ आँबुखैरेनीका सोमनाथ राना घाइते भएका थिए । घटनापछि आक्रोशित स्थानीय वासिन्दाले पीडितलाई क्षतिपूर्ति र घाइतेको उपचारको माग गर्दै आईतबार साँझदेखि आँबुखैरेनीमा प्रदर्शन गरिरहेका छन् ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment