Wednesday, January 2, 2008

शैलजाको स्वास्थ्यमा सुधार

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री शैलजा आचार्यको स्वास्थ्यमा अहिले सुधार भएको छ ।
श्वास-प्रश्वाससम्बन्धी नलीमा अकस्मात् गम्भीर समस्या देखिएपछि उपचारका लागि उहाँलाई हिजो दिउँसो दुइ बजेदेखि त्रिवि शिक्षण अस्पताल आइसियु कक्षमा राखिएको छ । अहिले नेत्री आचार्यमा देखिएको निमोनियाको डा.जगदीश अग्रवालले उपचार गरिरहनुभएको सो अस्पतालले जनाएको छ ।

स्रोत : रासस

No comments: