Wednesday, May 7, 2008
पुस्तक मेलामा देव आनन्द आउने
काठमाडौं - स्वदेश र विदेशका लेखक, प्रकाशक र वितरकलाई एकै थलोमा भेला पार्ने लक्ष्यसाथ आउदो साता राजधानीमा पुस्तक तथा शैक्षिक प्रदर्शनी हुदैछ ।
अन्तर्राट्रयस्तरमा ख्याति कमाएका लेखकहरूका अलाबा बलिउडका चर्चित पुराना अभिनेता देव आनन्द भृकुटीमण्डमस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने यो मेलाको प्रमुख आकर्षा हुदैछन् ।
उनले आफ्नो पुस्तक 'रिल्याक्सिङ विथ लाइफ' आफ्नो पुस्तकलाई नेपालमा पनि पुनः र्सार्वजनिक गर्नेछन् । केही अघि प्रकाशित उनको पुस्तक भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले र्सार्वजनिक गरेका थिए ।
पुस्तक र शैक्षिक मेलाको १२ औं संस्करण राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघ र ग्लोबल एक्स्पोजिसन एन्ड मेनेजमेन्ट र्सर्भिसेज प्रालिले मेला आयोजना गरेका हुन् । मेला वैशाख २७ देखि जेठ ४ सम्म चल्नेछ ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment