Wednesday, June 11, 2008

पूर्व राजाले पत्रकार सम्मेलन गर्ने

काठमांडू- नारायणहिटी छाडेर नागार्जुन जानुअघि पूर्व राजा ज्ञानेन्द्रले पत्रकार सम्मेलन गर्ने भएका छन् । पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी छाडेर नागार्जुन दरवार जानुअघि पत्रकार सम्मेलन गर्ने भएका छन् । श्रोतका अनुसार, ज्ञानेन्द्रको पत्रकार सम्मेलन जेठ २९ गते बेलुका साढे पाँच बजे नारायणहिटी दरवारमा हुनेछ । पत्रकार सम्मेलनमा निकै कम पत्रकारले सहभागि हुने मौका पाउने पनि श्रोतको भनाइ छ ।

No comments: