Thursday, May 29, 2008

दरवारबाट राजतन्त्रको झन्डा हटाइयो, राष्ट्रिय झन्डा राखिने

काठमांडू- गणतन्त्र नेपालमा अब होही राजा हुने छैनन । राजदरबार भित्र फहराईरहेको शाहबंसीय राजतन्त्रको झन्डा अहिले हटाइएको छ । सो ठाउमा अव छिटै नेपालको चन्द्रसुर्य अंकित नेपाली राष्ट्रिय झन्डा फहराउने तयारी भइरहेको छ ।

No comments: