Monday, May 19, 2008

राप्ती नदीमा वस खस्दा १७ को मृत्यु

काठमाडौं- कपीलवस्तुको कृष्णनगरवाट प्युठानतर्फ जाँदै गरेको यात्रु बस राप्ती नदिमा खस्दा १७ जनाको ज्यान गएको छ भने दर्जनौ घाइते भएका छन् ।

तीर्थ यात्री बोकेर जादै गरेको ना २ ख ६०३८ नम्वरको वस राप्ती नदीमा खस्दा २८ जना घाइते भएका छन् भने अझै केही हराइरहेको प्रहरीलृ बताएको छ । मृतक तथा घाइतेहरुको परिचय खुल्न सकेको छैन ।भोली स्वर्गद्वारीमा हुने चण्डी पुणर्ीमा मेलामा सहभागि हुन गएका तीर्थालुहरु चढेको वस सडकवाट सय मिटर तल खसेको थियो । गाडीमा करिब एक सय जना सवार रहेको बताइएको छ ।

No comments: