Tuesday, May 27, 2008

रत्नपार्कमा बिस्फोट

काठमांडू- संविधानसभा बैठकको अघिल्लो दिन राजधानीको रत्नपार्कमा बम बिस्फोट भएको छ । राजधानीको केन्द्रमा रहेको रत्नपार्कभित्रै जेठ १४ गते दिउँसो भएको बम बिस्फोटको आवाज ठूलो भए पनि कोही घाइते नभएको प्रहरीले बताएको छ ।

No comments: