Saturday, March 1, 2008

सन्तोष र तारा लन्डनमा


नेपाल तारा दुई सन्तोष लामा र फस्ट रनरअप तारालक्सम एकहप्ते सांगीतिक कर्न्र्सटको निम्ति लन्डन आएका छन् । ग्यालेक्सी टेलिभिजनको प्रस्तुतिमा लन्डनका विभिन्न स्कुलमा आयोजना गर्न लागिएको सो कर्न्र्सट आगामी मार्च १ तारिख अर्थात आज देखि आरम्भ हुदैछ । संतोष र ताराले मार्च १ तारिख वेम्ब्लीको कपल्यान्ड स्कुल, भोलिपल्ट शनिबार फरानबर्गको ओकर्फम स्कुलमा सांगीतिक प्रस्तुति दिने भएका छन् भने मार्च ८ तारिखमा फल्केनस्टोनको साउथ केन्ट स्कुल र भोलिपल्ट प्लमस्टेडको सेन्ट पत्रिक स्कुलमा उनीहरूको प्रस्तुति रहनेछ।

No comments: