Sunday, March 16, 2008

होली सुरु

काठमाडौं - राजधानीको वसन्तपुरमा शनिबार तीन तले चीर ठड्याएपछि मुलुकभर होली पर्व सुरु भएको छ । धार्मिक परम्पराअनुसार रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्ड्याएको चीर ठड्याएपछि हर्षबढाइ“साथ पूजा गरिएको थियो । चीर ठड्याएको हेन वसन्तपुर वरिपरि निकै र्सवसाधारण जम्मा भएका थिए ।

No comments: