Saturday, March 29, 2008

दैनिक पत्रकार सम्मेलन हुने

निर्वाचन आयोगले चैत २८ को संविधानसभा चुनावबारे हरेक दिन पत्रकार सम्मेलन गर्ने भएको छ । 
चैत २८ को संविधानसभा चुनावसम्बन्धमा निर्वाचन आयोगले चैत १७ देखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगका प्रवक्ता लक्ष्मण भट्टराईका अनुसार, पत्रकार सम्मेलन हरेक दिउँसो तीन बजे आयोगको मिडिया सेन्टरमा गरिनेछ ।

स्रोत: हिमालखबर डट कम

No comments: