Monday, March 31, 2008

डब्लिनमा स्वतन्त्र तिब्बतको माग: फोटो फीचर






कृष्ण भट्टराई-
डब्लिन - स्वतन्त्र तिब्बतको माग राख्दै आयरलैंडको राजधानी डब्लिनस्थित सिटी सेन्टरमा सोमबार दिउसो आयरलैंडमा बसोबास गरिरहेका करीब दुई दर्जन तिब्बती नागरिकहरुले शान्तिपूर्ण जुलूसको आयोजना गरे । आयरिश लगायत केही विदेशीहरु



आयोजित विरोध प्रदर्शनमा सहभागी तिब्बती नागरिकहरु, प्रदर्शनमा तिब्बत समर्थक विदेशीहरु पनि सहभागी थिए । प्रदर्शनमा सहभागी एक महिला पासाङका अनुसार आयरलैंडमा करीब २५ जना तिब्बतीहरु छन् । उनका अनुसार उनीहरुले आज नै आयरलैंडका प्रधानमंत्री कार्यालयमा ज्ञापन पत्र समेत बुझायेका छन् ।


No comments: