Monday, February 4, 2008

चिसोले मृत्यु

राजविराज- सातादेखिको शीतलहरले सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । अत्यधिक चिसाले योगिनिया-३ का ४५ वषर्ीय ननु सदाको आइतबार मृत्यु भएको हो । जाडाले कठ्याङग्रएका सदालाई उपचार्रार्थ सगरमाथा अञ्चल अस्पताल ल्याउ“दै गर्दा बाटैमा मृत्यु भएको परिवारले बताएको हो । चिसाका कारण कोल्ड डायरियाबाट प्रभावित भई उपचार गराउन आउनेको संख्या अञ्चल अस्पतालमा बढेको छ । अहिले अस्पतालमा ३६ भन्दा बढी बिरामी उपचाररत रहेको अस्पतालको आकस्मिक कक्ष्ँका इन्चार्ज लालकिशोर सिंहले बताए ।

No comments: