Thursday, February 28, 2008

गाउँ-गाउँमा संविधानसभाको चेतना

काठमाडौँ - नेवारको राष्ट्रिय सङ्गठन नेवाः देय दवूले आसन्न संविधानसभाको निर्वाचनबारे गाउँ-गाउँमा चेतना प्रवाह गर्न पुनः अभियान थाल्ने भएको छ । यसअघि संविधानसभाबारे जनमानसले के बुझेका छन्- कसरी जान सकिन्छ, आदिबारे नेवार बाहुल्य क्षेत्रको २५ वटा जिल्लामा डाटा सङ्कलन गरिसकिएको दोस्रो चरणको अभियानअर्न्तर्गत प्रत्यक्ष र समावेशीय निर्वाचनमा कसरी सहभागिता हुने, संविधानसभाको निर्वाचन र विगतको निर्वाचनमा के भिन्नता आदिबारे अन्तक्रिर्या छलफल र प्रवचनका माध्यमबाट जानकारी गराइने बताइएको छ ।

No comments: