Friday, February 8, 2008

आज ल्होछार

काठमाडौं - हिमाली क्षेत्रका बौद्धमार्गी आदिवासीले धुमधामसाथ ल्होछार मनाउने तयारी गरेका छन् । यो वर्षमुसा वर्ग अर्थात् जीवा ल्होछार परेको छ । यो हिमाली जातिको नया वर्षको सुरुआत हो । यो उपलक्ष्यमा आफ्ना नातेदार तथा मित्रसग भेटघाट, उपहार आदान-प्रदान र मनोरञ्जन गर्छन् ।

'सम्पर्ण् तामाङ जातिको एउटै पहिचान,' 'जातीय जनसंख्याका आधारमा संविधानसभा निर्वाचन' नारासहित नेपाल तामाङ राष्ट्रिय महासंघले भनेको छ, 'तामाङसालिङ राज्य र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत स्थापना ल्होछारको शुभकामना छ ।' हिमाली आदिवासी लोकतान्त्रिक गणतान्त्रिक संयुक्त संर्घष्ा समितिले बिहीबार सामूहिक ल्होछार आयोजना गरेको थियो । कार्यक्रममा ल्होछार हर्षढाइ“ साथै सिंगी, याक र सिली नृत्य पर््रदर्शन गरेका थिए । हुम्लाको विकट गाउ लिमीबाट आएका लामा तथा शर्पाहरूले पनि नृत्य पर्रदर्शन गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना दिएका छन् ।

No comments: