Monday, February 11, 2008

एम्बुलेन्स जुध्दा नौ घाइते

काठमाडौँ - वनस्थलीमा गएराति भएको सडक दुघटनामा परी नौ यात्रु घाइते भएका छन् । गएराति ११ बजे वनस्थलीमा बा५ च ३९२५ नम्बरको एम्बुलेन्सर बा २ ख ५१३ नम्बरको माइक्रोबस आपसमा ठक्कर खाँदा बालाजु निवासी २० वषीया शोभा श्रेष्ठलगायत नौ जना घाइते भएका हुन् । घाइते सबैको वीर अस्पतालमा उपचार भइरहेको छ । घाइते शोभासमेत चार जनाको स्वास्थ्यस्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।

No comments: