Tuesday, January 15, 2008

आज माघी

काठमाडौं- माघे संक्रान्ति पर्व आज मुलुकभरि विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गरी घिउ-चाकु, तिलको लड्डु र तरुल खाई मनाइँदै छ। थारू समुदायमा यो पर्व ँमाघी’ पर्वका रूपमा उत्साहका साथ मनाइन्छ। सरकारले यसवर्षेखि माघे संक्रान्तिलाई पनि राष्ट्रिय पर्वको रूपमा मान्यता दिइ देशभर बिदा दिने निर्णयागरेको छ।

No comments: