Tuesday, January 29, 2008

योगेन्द्र ढकाल राजदूत नियुक्त

रासस
काठमाडौं- नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम नेपाल सरकारले अस्ट्रेलियाका लागि योगेन्द्र ढकाललाई नेपालको राजदूत पदमा नियुक्त गरेको छ ।
उहाँ माओवादी पार्टीकातर्फबाट सिफारिसमा पर्नुभएका अस्टे्रलियाका लागि नेपालका पहिलो आवासीय राजदूत हुनुहुन्छ ।

No comments: