Sunday, January 27, 2008

दामनमा हिममात

दामन- मकवानपुरको उत्तरी क्षेत्र दामन, सीमभन्ज्याङ, अघोरलगायतका ठाउ“मा शनिबार बाक्लो हिमपात भएपछि हिउँपे्रमीहरू आकषिर्त भएका छन्। त्रिभुवन राजपथको सीमभन्ज्याङ खण्डमा आधा फिटसम्म हिउँ जमेको छ। अत्यधिक चिसो बढेका कारण जनजीवन कष्टकर बन्दै गएकोसमेत पाइएको छ। हिमपातले यातायातसेवामा आंशािक प्रभाव परेको छ भने बजारमा हिउ“ खेल्नेको चहलपहल बढ्न थालेको छ।

No comments: